बिजयी उम्मेदवारलाई लैङ्गीक समानताको पक्षमा काम गर्न आग्रह

सन्तोष गौतम /विकल्प न्यूज म्याग्दी २४ मंसिर । म्याग्दीका महिला नेताहरुले बिजयी उमेद्वारलाई लैङ्गीक समानता कायम गर्ने विषयलाई प्राथमिकता दिन आग्रह गरेका छन् । अखिल नेपाल महिला संघ म्याग्दीले आईतबार बेनीमा प्रतिनिधि र प्रदेशसभामा बिजयी बाम गठबन्धनका उमेद्वारहरुलाई सम्मान गर्दै समाजमा बिभेदको अन्त्य र समानता कायम गर्न बनेका निती नियमको कार्यान्वयनमा जोड दिन आग्रह गरेका … Continue reading बिजयी उम्मेदवारलाई लैङ्गीक समानताको पक्षमा काम गर्न आग्रह